देश-विदेशमा बस्नु भएका नेपालीजन! खोपहरू बृहद अनुसन्धान र परिक्षणपछि बजारमा आउँछन्। सतप्रतिशत सुरक्षित कुनै हुन्नन्। आफ्नो स्वास्थ्यअवस्था डा.लाई बताएर लगाउन योग्य हुनुहुन्छ भने र खोप उपलब्ध छ भने पत्रिकाको हल्लापछाडि नलागीकन कोभिडको खोप निर्धक्क लगाउनुस्! यी, मैले त लगाएँ है!

1
$
User's avatar
@sitalcha posted 3 years ago

Comments