Legendary Madan Krishna Shrestha is out of danger now and has recovered well. He has a message for everyone, He says "आज आठ दिनपछि अस्पतालबाट डिस्चार्ज भएर आएको छु । खुसी लागिरहेको छ । तर, यो दुखको घडी हो । यो संसारलाई महासंकट, प्रलय हो । यो बेला सबैलाई माया गरौँ, हित सोचौं । केही छैन जिन्दगी! केही छैन जिन्दगी! शरीर फलामजस्तो लाग्थ्यो । पहाड फोडिदिउँ जस्तो लाग्थ्यो । शरीर त हावा रहेछ । त्यसैले यो बेलामा राजनीतिक इख पालेर आफ्नो मनलाई फोहोर नबनाऔँ , बिन्ती छ बाबा!! सबैले सबैको राम्रो र भलाइ सोचौँ । एकले अर्कालाई प्रेमको आँखाले हेरे संसार सुख हुन्छ । मनमा रक्षस हैन भगवान पलाउनु पर्छ । ” ♥️

1
$
User's avatar
@GoldenShrestha posted 3 years ago

Comments