read.cash Log in
s@sitalcha more from that month

देश-विदेशमा बस्नु भएका नेपालीजन! खोपहरू बृहद अनुसन्धान र परिक्षणपछि बजारमा आउँछन्। सतप्रतिशत सुरक्षित कुनै हुन्नन्। आफ्नो स्वास्थ्यअवस्था डा.लाई बताएर लगाउन योग्य हुनुहुन्छ भने र खोप उपलब्ध छ भने पत्रिकाको हल्लापछाडि नलागीकन कोभिडको खोप निर्धक्क लगाउनुस्! यी, मैले त लगाएँ है!

No comments yet

Log in to join in Reading is open to everyone. Replying needs an account.